दुर्गपति
ना. [सं.]
- किल्ला, सिमाना, गढी आदिको रक्षाका निमित्त नियुक्त अधिकारी; गढीको हाकिम; दुर्गको अध्यक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)