दुर्गम
वि. [सं.]
- मुस्किलसँग मात्र जान सकिने; पुग्न कठिन (ठाउँ।
- मुस्किलले मात्र जान्न सकिने।
- अप्ठ्यारो; विकट; कठिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)