दुर्गम भत्ता

ना.

  1. दुर्गम स्थान भनी तोकेका ठाउँमा रही सेवा गर्ने कर्मचारीलाई सुरु तलबको केही प्रतिशतका दरले दिइने थप सुविधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)