दुर्गोत्सव

ना. [सं.]

  1. आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म दुर्गार्चना आदि गरी मनाइने उत्सव; बडादसैँ; दसैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)