दुर्ग्रह

वि. [सं.]

  1. मुस्किलले मात्र समाउन वा ग्रहण गर्न सकिने।
  2. अनिष्टकारक वा नराम्रो फल दिने ग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)