दुर्छे
वि. [सं. दुश्चर > दुच्छर+ए]
- दुहुँदा लात्ती र सिङ चलाउने र दुध दुहुन नदिने (गाई; लताहा पशु।)
- दुष्ट स्वभावको; दुर्जन।
- दुर्वचन बोल्ने; पचमुखा; मुखाले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. दुश्चर > दुच्छर+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)