दुर्घात
ना. [सं.]
- मरणान्त हुने गरी लागेको ठक्कर; आघात।
- खुबसित भएको चुटाइ वा पिटाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)