दुर्ज्ञेय

वि. [सं.]

  1. सजिलोसित जान्न वा बुझ्न नसकिने; मुस्किलले मात्र जानिने; दुर्बोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)