दुर्दम

वि. [सं.]

  1. मुस्किलले मात्र दमन वा वश गर्न सकिने।
  2. प्रबल; प्रचण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)