दुर्दमनीय

वि.

  1. मुस्किलले मात्र दमन गर्न वा वशमा ल्याउन सकिने; दुर्दम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)