दुर्दमन

ना.

  1. मुस्किलसँग गरिने दमन; कठिनसित गरिने नियन्त्रण।
  2. दुर्दम; दुर्दमनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)