दुर्बुद्धि

वि. [सं.]

  1. खराब वा हीनबुद्धि भएको; बुद्धि बिग्रेको; बुद्धि नभएको; हीनबुद्धि।
  2. नराम्रो बुद्धि; कुबुद्धि, कुमति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)