दुर्बोध

वि. [सं.]

  1. सजिलैसँग बुझ्न नसकिने; दुर्ज्ञेय; कठिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)