दुर्भिक्ष

ना. [सं.]

  1. कथ्य. दुर्भिच्छे। खाद्य वस्तुको अभाव वा सङ्कट; अकाल; अनिकाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)