दुर्भेद्य

वि. [सं.]

  1. सजिलै छिचोल्न, छेड्न, फोर्न वा भेद्न कठिन पर्ने।
  2. सजिलै पार पाउन नसकिने।
  3. बलियो; मजबुत; दृढ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)