दुर्मना

वि. [सं.]

  1. कालो मनपेट भएको; कपटी।
  2. दिक्दारीले मन सताएको; खिन्न; उदास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)