दुर्मन्त्रणा

ना. [सं.]

  1. अर्काको हानि, नोक्सानी गर्ने सल्लाह; खराब सल्लाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)