दुर्मल्लिका

ना. [सं.]

  1. रूपकका विभिन्न भेदमध्ये प्रधान; चार अङ्कमा लेखिएको एक रूपक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)