दुर्मुख

वि. [सं.]

  1. नराम्रो अनुहार भएको; कुरूप।
  2. मनमा बिझ्ने कुरा बोल्ने; बझौटे; मुखाले; चोथाले। ना. ३ साठी संवत्सरमध्ये एक। ४. गुप्तचर; जासुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)