दुर्मुखा
वि.
- नराम्रो बोलीबचन भएको; कुवाच्य बोल्ने।
- मुखाले; पचमुखा।
- झगडालु।
- नराम्रो अनुहारको; कुरूपा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)