दुर्योग

ना. [सं.]

  1. राम्रो लक्षण नभएको योग; खराब योग; कुसाइत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)