दुर्योधन
वि. [सं.]
- ठुलठुला युद्धमा पनि धैर्य तथा साहससाथ लड्ने।
- अजेय।
- महाभारतप्रसिद्ध तथा महाभारतकै युद्धमा मारिने कुरुवंशीय एक राजा एवं धृतराष्ट्रका जेठा छोरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)