दुर्लङ्घ्य

वि. [सं.]

  1. मुस्किलले मात्र लङ्घन वा अतिक्रमण गर्न सकिने; सजिलैसँग नाघ्न नसकिने; अलङ्घ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)