दुर्लक्ष्य
वि. [सं.]
- मुस्किलले मात्र देखिने; बलैले ठम्याइने; प्रायः अदृश्य।
- नजाती तथा नराम्रो लक्ष्य वा उद्देश्य; कुनियत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)