दुर्वर्ण

ना. [सं.]

  1. खराब वा नराम्रो अक्षर।
  2. चाँदी।
  3. श्वेतकुष्ठ भएको।
  4. खराब रङ्गरोगनको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)