दुर्वह

वि. [सं.]

  1. बोक्न मुस्किल पर्ने; ज्यादै गह्रौँ।
  2. सहन नसकिने; असह्य; दुःसह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)