दुर्वासना
ना. [सं.]
- मानसिक कुवासना; नराम्रो मनोभावना; मनको खराब प्रवृत्ति; खराब वासना।
- मनमा गडेर बसेको, विषयभोगसम्बन्धी संस्कार; कुसंस्कार।
- पूर्ण नहुने मनको इच्छा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)