दुर्वात

ना. [सं.]

  1. चिसो आदिको कारणबाट वात कुपित भएर उत्पन्न हुने एक प्रकारको रोग; आङअठिङ्गर र शरीरका जोर्नीमा पीडा गराउने खराब बाथरोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)