दुर्वृत्त
वि. [सं.]
- नराम्रो चालचलन भएको; दुराचारी; दुश्चरित्र।
- निन्दनीय चालचलन; खराब आचरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)