दुर्वृत्त सूची

ना.

  1. कानुनी रूपले बात लागेका व्यक्तिको वा अनैतिक कार्य गरेबापत सुरक्षाका दृष्टिले तयार गरिएको नामको सूची; कुख्यातहरूको नामावली।
  2. सजाय पाएका अपराधीहरूको नाम, सजाय भोगेको समय आदि उल्लेख गरिएको सूची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)