दुर्व्यसन

ना. [सं.]

  1. सामाजिक दृष्टिले नराम्रो मानिएको आदत; नराम्रो आनीबानी; कुलत।
  2. मदिरा, मद्य, जुवा आदिमा लगातार प्रवृत्त हुने बानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)