दुर्व्यसनी

वि.

  1. दुर्व्यसनमा लागेको; कुलतमा परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)