दुलहाजी
ना.
- सम्पन्न व्यक्तिहरूले आफ्नी छोरी बिहा गरी दिनलाई टाढाबाट झकाएको वर; डोला; डोलाजी।
- घरज्वाइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)