दुलही

ना.

  1. कन्यादानका निम्ति विधिपूर्वक मण्डपमा ल्याइएकी कन्या; बेहुली।
  2. भाइ, छोरा, भतिजा आदिकी पत्नी; बुहारी।
  3. श्रीमती; स्वास्नी; जहान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)