दुलान

ना. [√ दुरान]

  1. दुलही भित्र्याएपछि भेलिपल्टपर्सिपल्ट वा सोह्र दिनभित्र कुनै दिन दुलही दुलाहाका साथ माइत जाने काम; सोह्रदिने साइत।
  2. नयाँ दुलही (विवाहमा मात्र सीमित)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)