दुलाल घाट
ना.
- काभ्रे र सिन्धु जिल्लाको बिचमा सुनकोसी र इन्द्रावतीको सङ्गम भएको ठाउँ; दोलालघाट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)