दुलाल
ना. [सं.दोलयन्]
- यताउति हल्लने वा झुल्ने काम; घुमाइ।
- एक प्रकारको चम्पा फूल।
- नेपालीहरूको एक थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.दोलयन्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)