दुवै

क्रि.वि. [दुई+ऐ]

  1. दुइटा नै; दुईवटै; दुइटा मात्र।
  2. गन्तीका क्रममा जोड दिँदा दुई सङ्ख्यामा पर्ने; सो सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)