दुष्प्रवृत्ति

ना. [सं.]

  1. नराम्रो वा खराब स्वभाव; दुष्प्रकृति।
  2. खराब स्वभाव भएको; नराम्रो बेहोरा भएको; नीच प्रवृत्तिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)