दुष्प्राप्य

वि. [सं.]

  1. सजिलै पाउन नसकिने।
  2. मुस्किलले मात्र पाइने; दुर्लभ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)