दुस्थिति

ना. [सं.]

  1. लथालिङ्ग भएर बिग्रेको हालत; खराब अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)