दुस्त्याज्य

वि. [सं.]

  1. त्याग गर्न नसकिने; छाड्न नहुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)