दुहिता
ना. [सं.]
- छोरी।
- विवाह मण्डपमा बेहुलाबेहुलीले पासा खेल्दा उनीहरूको शिरमाथि ढाकी लावा, फूल, अक्षता आदि हालेर चलाइने कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)