दुहिनु

क.क्रि. [दुहु+इ+नु]

  1. दुहुने काम गरिनु; गाईबस्तुको थुन निचोरेर दुध निकालिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)