दुहुनु

स.क्रि. [सं. दुह+नु]

  1. गाईभैँसी आदिको थुन निचोरी दुध निकाल्नु; बस्तुभाउबाट दुध झिक्नु।
  2. कुरो धुत्नु; मन चोर्नु।
  3. बाटिएको धागो वा डोरी आदिका पोया छुट्ट्याउन हातले सेप्नु; खिप्नु।
  4. कुनै वस्तु सित्तै फुत्काएर लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)