दुहुनी

वि. [सं. दोहनी]

  1. दुध दिइरहेको; नथाकेको; बियाएको; लैनो (गाईभैँसी)।
  2. दुध; ओलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)