दुहुवा

वि.

  1. मनका कुरा धुत्न सक्ने।
  2. दुहेर लिने; दुहुने खालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)