दूतक

ना.

  1. प्राचीन कालमा राजामहाराजाका आज्ञा तथा सन्देशहरू जनतामा प्रचार गर्ने व्यक्ति (कर्मचारी)।
  2. दूत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)