दूरदर्शिता

ना.

  1. दूरदर्शी हुनाको भाव वा अवस्था।
  2. धेरै पछि हुने कुराको विचार गर्ने गुण वा शक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)