दूरदुहाइ

ना.

  1. कुनै वस्तु वा अवस्थादेखि डराएर पर भाग्ने काम वा अवस्था।
  2. धोका पाएर वा अन्य कुनै कारणवश त्यस्तो काम फेरि नगर्ने हिसाबले गरिने प्रतिज्ञा; चेतेर होस पुर्‍याउने काम; कायल; चेतबाबा काशी।
  3. डराएको; भयभीत।
  4. कायल भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)